Hamro Samaya

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, बुधबार बिहान ११ बजे बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठन गर्न प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीच प्रभावकारी […]
It seems we can’t find what you’re looking for.