Hamro Samaya

अर्थतन्त्र

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।   सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक अध्ययनका आधारमा भदौ १९ गतेदेखि सुरु गरिएको यस कार्यमा पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ। प्राविधिकहरूको निरन्तरको मेहनतपछि गत भदौ २८ गतेदेखि नै उक्त

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन Read More »

विपद सकटग्रस्त क्षेत्र घोषणा, पुनःनिर्माणमा कति चुनौति ?

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ध्वस्त संरचना पुनर्निर्माण गर्न प्रारम्भिक रूपमा करिब ६ खर्ब रुपौयाँ आवश्यक पर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । यसैबीच सरकारले प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै पुनर्निर्माण अघि बढाउने तयारी गरेको छ ।  नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि ध्वस्त

विपद सकटग्रस्त क्षेत्र घोषणा, पुनःनिर्माणमा कति चुनौति ? Read More »

बाढीको असर सेयर बजारमा, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०४ अंकले घटेर २ हजार ५५७.३१ विन्दुमा कायम भएको छ । बिहीबारको सेयर बजारमा १४६ कम्पनीको मूल्य बढ्दा ११८ कम्पनीको घट्यो भने १५ कम्पनीको स्थिर रह्यो । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । बुधबार ४ अर्ब ७७ करोडको कारोबार भएकोमा बिहीबार ३ अर्ब ७८ करोडको सेयर किनबेच

बाढीको असर सेयर बजारमा, नेप्सेसँगै कारोबार रकम पनि घट्यो Read More »

बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस साता नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । रोयटर्ससँग शनिबार कुरा गर्दै अर्थमन्त्री वाग्लेले प्रारम्भिक अनुमानअनुसार पुनर्निर्माणका लागि ४–५ अर्ब डलर (करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने बताएका हुन्

बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री Read More »

‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन अभियान

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रसिद्ध ‘जाउँ है पोखरा’ अभियान यस वर्ष पनि शुरु गरिएको छ। पश्चिमाञ्चल होटल संघ पोखराको संयोजनमा आइतबारदेखि सुरु भएको यो अभियानअन्तर्गत पर्यटनकर्मी, संचारकर्मी र अन्य व्यवसायीसहित २० जनाको टोली पूर्वी नेपालका जनकपुर, इटहरी, बर्दिबास, हेटौँडा आदि शहरमा पुगेको छ। त्यहाँ स्थानीय पर्यटन सम्बद्ध निकायसँग छलफल गरी आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि

‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन अभियान Read More »

पोखरा महोत्सव र सांस्कृतिक कार्यक्रमहरू

नयाँ वर्ष नजिकिएसँगै पोखरामा विविध महोत्सव र कार्यक्रमहरूको घोषणा भइरहेका छन्। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर लेकसाइड क्षेत्रमा १९औँ फेवा सडक महोत्सव आयोजना हुने भएको छ।

पोखरा महोत्सव र सांस्कृतिक कार्यक्रमहरू Read More »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता अनुसन्धान

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको आशंका गरिएको छ। बिरामीबाट बीमा प्रिमियम उठेको रकम राति अबेर फिर्ता गर्ने घटना सार्वजनिक भएपछि अस्पतालले छानबिन समिति गठन गरेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता अनुसन्धान Read More »

प्राविधिक शिक्षा विस्तारमा निजी क्षेत्रको लगानी, दक्ष जनशक्ति उत्पादनमा जोड

प्राविधिक शिक्षामा लगानी विस्तार

प्राविधिक शिक्षा विस्तारमा निजी क्षेत्रको लगानी, दक्ष जनशक्ति उत्पादनमा जोड Read More »

सराङकोट धार्मिक महोत्सव समापन

पोखराको प्रसिद्ध सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ तथा धार्मिक पर्यटन महोत्सव सम्पन्न भयो। फागुन १४ देखि सुरु भएको महायज्ञमा करिब २ करोड ८ लाख रुपैयाँभन्दा बढी चन्दा संकलन भएको जनाइएको छ।

सराङकोट धार्मिक महोत्सव समापन Read More »

विद्यालयमा फुड फेस्टिभल

पोखरा–११ मा रहेको पश्चिमाञ्चल माविमा विद्यार्थीहरूले स्थानीय परिकारका स्टल राखी पाककला प्रदर्शन गरे। सङ्कलित रकम विद्यालयको छात्रवृत्ति कोषमा सहयोग गर्ने बताइयो।

विद्यालयमा फुड फेस्टिभल Read More »