Hamro Samaya

हाम्रो समय

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, बुधबार बिहान ११ बजे बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठन गर्न प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीच प्रभावकारी

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, बुधबार बिहान ११ बजे बस्ने Read More »

आईसीयूभित्र अन्तर्वार्ता लिएको विषयमा नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु

काठमाडौं– काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालको आईसीयू (सघन उपचार कक्ष) भित्रै पुगेर बिरामीको अन्तर्वार्ता लिइएको विषयमा नेपाल मेडिकल काउन्सिलले औपचारिक छानबिन अगाडि बढाएको छ। प्रेस काउन्सिल नेपालबाट प्राप्त पत्रका आधारमा मेडिकल काउन्सिलले आईसीयूभित्र अन्तर्वार्ता लिँदा उपचार प्रोटोकल र मेडिकल आचारसंहिता पालना भए/नभको भन्ने विषयमा अनुसन्धान थालेको हो। छानबिनका क्रममा आईसीयू प्रोटोकल, बिरामीको गोपनीयता तथा सुरक्षा र उपचार आचारसंहिताको दायराभित्र यो

आईसीयूभित्र अन्तर्वार्ता लिएको विषयमा नेपाल मेडिकल काउन्सिलद्वारा छानबिन सुरु Read More »

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।   सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक अध्ययनका आधारमा भदौ १९ गतेदेखि सुरु गरिएको यस कार्यमा पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ। प्राविधिकहरूको निरन्तरको मेहनतपछि गत भदौ २८ गतेदेखि नै उक्त

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन Read More »

पर्यटनमन्त्री पौडेलको विश्वभरका पर्यटकलाई आग्रह : ‘नेपाल भ्रमण गरी पर्यटन पुनरुत्थानमा साथ दिनुहोस्’

नेपाल भ्रमण गर्न पर्यटनमन्त्री पौडेलको पर्यटकलाई आग्रह काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विश्वभरका पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह गरेका छन्। मन्त्री पौडेलले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटकको आगमन महत्वपूर्ण रहेको बताउँदै पर्यटकको नेपाल भ्रमणले भूकम्प, कोभिड–१९ र हालैको बाढीबाट प्रभावित पर्यटन व्यवसाय, स्थानीय समुदाय तथा पर्यटनमा निर्भर परिवारलाई सहयोग पुग्ने उल्लेख

पर्यटनमन्त्री पौडेलको विश्वभरका पर्यटकलाई आग्रह : ‘नेपाल भ्रमण गरी पर्यटन पुनरुत्थानमा साथ दिनुहोस्’ Read More »

पर्यटनमा बढ्दो आत्मविश्वास, उज्यालो भविष्यको आशा

भाद्र ३०, २०८३ । दीपकराज जोशी भोटेकोशी बाढीमा क्षति व्यहोर्ने र आफन्त गुमाउनेहरूका आँखा अझै रसाइरहेका छन् । बाढीले बगाएका घर, होटल, सडक र पुलका दृश्य अझै आँखाबाट हटेका छैनन् । विश्‍वका विभिन्‍न भूगोलबाट नेपाल हेर्न आएका र त्यस क्षेत्रमा हराइरहेका ६०० पर्यटक अझै सम्पर्कविहीन छन् । यस ‘हिम सुनामी’ ले मानवीय र भौतिक क्षति त गर्‍यो नै,

पर्यटनमा बढ्दो आत्मविश्वास, उज्यालो भविष्यको आशा Read More »

मानसरोवरदेखि चीन घुम्नेसम्म, बाढीअघि रसुवागढीहुँदै जाने कति थिए ?

भोटेकोशी–त्रिशूलीमा आएको बाढीपछि रसुवागढी नाका हुँदै मानसरोवर यात्रामा रहेका केही नेपाली नागरिकका परिवारले आफन्तहरू सम्पर्कविहीन भएको बताएका छन्। विशेषगरी भदौ १० गते मानसरोवरतर्फ जाने क्रममा रहेका केही आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै परिवारका सदस्यहरू खोजीमा छन्। रसुवागढीको यो नाका हुँदै चीन तथा मानसरोवर गएका सबै यात्रु सम्पर्कविहीन भएका वा जोखिममा परेका भने होइनन्। अध्यागमन कार्यालयको तथ्यांक

मानसरोवरदेखि चीन घुम्नेसम्म, बाढीअघि रसुवागढीहुँदै जाने कति थिए ? Read More »

रसुवा बाढी :  पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

काठमाडौँ । रसुवामा आएको बाढीबाट पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेस)ले जानकारी दिएका छन् । बुधबार संसद्को अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा मन्त्री पौडेलले यस्तो जानकारी गराएका हुन् । मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’ का रूपमा विस्तार गर्ने समितिलाई जानकारी दिए ।  ‘प्रभावित

रसुवा बाढी :  पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति Read More »

न्याय सेवा रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा (बिज्ञापन नं. १६६९३-१६६९९।०८२-०८३

न्याय सेवा रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा (बिज्ञापन नं. १६६९३-१६६९९।०८२-०८३ Read More »

प्रदेश लोक सेवा आयोग, गणडकी प्रदेश, पोखराको बोलपत्र आह्वान सम्बन्धि सुचना

https://giwmscdnone.gov.np/media/pdf_upload/1481_qn0ns3j.pdf

प्रदेश लोक सेवा आयोग, गणडकी प्रदेश, पोखराको बोलपत्र आह्वान सम्बन्धि सुचना Read More »