Hamro Samaya

अर्थतन्त्र

पूर्व र पश्चिमका पर्यटन व्यवसायीको अनुभव आदानप्रदान

पोखरामा पूर्वी नेपाल र स्थानीय पर्यटन व्यवसायीहरूले आफ्ना अनुभव साटासाट गरे। पर्यटन परिषद् पोखराको समन्वयमा भएको छलफल कार्यक्रममा दुबै क्षेत्रका प्रतिनिधिहरू उपस्थित रहे।

पूर्व र पश्चिमका पर्यटन व्यवसायीको अनुभव आदानप्रदान Read More »

पर्वतमा जीप दुर्घटना, दुईको मृत्यु

पोखराबाट पर्वततर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो। घटनास्थलमै एक महिला र एक पुरुषले ज्यान गुमाएका छन्।

पर्वतमा जीप दुर्घटना, दुईको मृत्यु Read More »