सीप विकास तालिम केन्द्र पोखराबाट स्थानीय तहलाई व्यावसायिक तालिम सञ्चालनको प्रस्ताव
सीप विकास तालिम केन्द्र पोखराबाट स्थानीय तहलाई व्यावसायिक तालिम सञ्चालनको प्रस्ताव Read More »
१६ भदौ, पोखरा । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएर पहिचान नभएका शव खाल्डो खनेर व्यवस्थापन गर्ने हल्ला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको थियो । पोखरा ल्याइएका शव पहिचानका लागि राखिएका तस्वीरहरूमा बाढीमा परी बेपत्ता भएका आफन्तको अनुहार खोज्दै परिवारका सदस्यहरू भौंतारिँदै थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह नजिकै भने एउटा शव एम्बुलेन्समा हालिँदै थियो ।
आफन्त गुमाउनेको विलाप : शव भेटिँदा खुसी मान्नुपर्ने कस्तो विडम्बना ! Read More »