प्रहरी भन्छः शव व्यवस्थापन गर्न लागिएको हो, अन्त्येष्टि होइन
भोटेकोशी र त्रिशूलीको बाढीमा परेर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ। शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक संजालमार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम
प्रहरी भन्छः शव व्यवस्थापन गर्न लागिएको हो, अन्त्येष्टि होइन Read More »







